नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन
lokaantar.com

नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको शुक्रबार साँझ निधन भएको छ। उनको काठमाडौंको विशालनगरस्थित निवासमा साँझ ७:४० बजे परिवारका सदस्यहरूको उपस्थितिमा निधन भएको हो।
उनी पछिल्लो समय क्यान्सरबाट पीडित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)