सर्जरी र औषधिको बाटोमा अत्यधिक मोटोपन भएका किशोरहरू, कति जोखिम ?
baahrakhari.com · Fri Jun 23 16:18:00 GMT 2023
काठमाडौं । विश्वभर अत्यधिक मोटोपनाको समस्या बढ्दै गइरहेको छ । सानै उमेरमा पनि अत्यधिक मोटोपना हुन थालेपछि किशोर किशोरीहरू औषधि सेवन गर्नेदेखि शल्यक्रिया गर्न थालेका छन् ।
अमेरिकाको क्यालिफोर्नियाका जोन साइमनको १४ वर्षको उमेरमा १९५ किलोग्राम तौल पुगेको थियो । यो उनको जीवनलाई नै खतरामा पार्ने अवस्था थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)