स्वागतको बेला भाजपा कार्यालयमा राखियो मोदी र नितिनका साथै रवि लामिछानेको फोटोसहितको ब्यानर
lokaantar.com

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका छन् ।
भाजपाको ‘नो बीजेपी’ (बीजेपी जान्नुहोस्) कार्यक्रमअन्तर्गत भाजपा मुख्यालयमा भएको भेटमा रास्वपा सभापति लामिछानेका साथै उनकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)