प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छः एमाले
barnanmedia.com · Tue Jun 02 10:38:59 GMT 2026

विपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग गरेको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्री साहले नियतवश नै नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि अभिव्यक्ति दिएको भए त्यो गम्भिर विषय भएकाले उनले तत्काल राजीनामा दिनुपर्छ भन्ने आफनो पार्टीको अडान रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)