सरकार र मिटरब्याजपीडितबीच सहमति ,पीडितले स्थगित गरे आन्दोलन
nepalnews.com · Fri Jul 17 16:08:37 GMT 2026

काठमाडौं । विगत ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ। मिटरब्याजपीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो।
गत २५ असारमा जनकपुरको त्रितियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि ३२ असारमा गृहमन्त्री सुधन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौंमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)