पाँच वर्षमा लेक लागेर ५८ जनाले गुमाए ज्यान
khabarhub.com · Tue Jun 02 10:57:49 GMT 2026

मुस्ताङ – हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ जना पर्यटकले ज्यान गुमाएका छन् । लेक लागेर मृत्यु हुनेमध्ये ६५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)