विवादित 'मास्टर्नी' गीत युट्युबबाट हटाइयो, दुर्गेश र प्रियंका दुवैले मागे माफी
setopati.com · Fri Jul 17 16:14:00 GMT 2026

गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीको सहकार्य रहेको विवादित गीत 'मास्टर्नी' युट्युबबाट हटाइएको छ।
गायक दुर्गेश थापा र निर्माण कम्पनी आयंका फिल्मस् प्रालिले शुक्रबार बेलुका छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै उक्त गीत युट्युब तथा सामाजिक सञ्जालबाट हटाइएको जानकारी दिएका हुन्। साथै, शिक्षक-शिक्षिका र दर्शकहरूको भावनामा चोट पुगेको स्वीकार गर्दै दुवैले सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)