सम्झौता भएपछि रोकिएको १२ अर्ब डलर तत्काल उपलब्ध गराउन इरानको माग
ratopati.com · Tue Jun 02 11:14:36 GMT 2026

तेहरान । इरानले अमेरिकासँग अन्तरिम सम्झौता हुनेबित्तिकै रोक्का भएर बसेको आफ्नो १२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति तत्काल उपलब्ध गराउन माग गरेको छ ।
इरानी अर्धसरकारी फार्स न्यूज एजेन्सीका अनुसार कतारमा भएको वार्तामा सहभागी इरानी प्रतिनिधिमण्डलसँगै गएका पत्रकार सइद अजोरलुले यस्तो जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)