दुर्गेश र प्रियंकाले माफी माग्दै युट्युवबाट हटाए ‘मास्टर्नी’ गीत
nagariknews.nagariknetwork.com · Fri Jul 17 16:17:23 GMT 2026

गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनीत चलचित्र ‘मास्टर्नी’को प्रमोसनका लागि सार्वजनिक गरिएको गीत ‘ताराबाजी लैलै’ विवादमा परेपछि युट्युबबाट हटाइएको छ।
गीत सार्वजनिक भएलगत्तै त्यसमा प्रयोग भएका शब्द र दृश्यलाई लिएर व्यापक आलोचना भएको थियो। गीतले समग्र शिक्षक समुदाय, विशेषगरी महिला शिक्षक तथा शिक्षण पेसाको गरिमामा आँच पुर्याउने र अमर्यादित तथा सामाजिक संस्कृतिलाई भड्काउने खालको प्रस्तुति दिएको भन्दै विभिन्न पक्षबाट आपत्ति जनाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)