रहेनन् नागरिक आन्दोलनका अथक अगुवा देवेन्द्रराज पाण्डे
setopati.com · Fri Jul 17 16:29:15 GMT 2026

नेपालको नागरिक आन्दोलनका सक्रिय अगुवा डा. देवेन्द्रराज पाण्डेको शुक्रबार निधन भएको छ।
नागरिक आन्दोलनमा सक्रिय रहेका चिकित्सक डा. अनुप सुवेदीले सेतोपाटीलाई दिएको जानकारी अनुसार ८७ वर्षीय पाण्डेको शुक्रबार साँझ ७ः४० मा काठमाडौं विशालनगरस्थित निवासमा निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)