सर्वोच्चका रजिस्टार कार्कीको चिन्ता: आदेश कार्यान्वयनमा ढिलासुस्ती र अपनत्व अभाव
kalakarmi.com · Tue Jun 02 11:23:46 GMT 2026

काठमाडौं- सर्वोच्च अदालतका रजिस्टार मानबहादुर कार्कीले अदालतका परमादेश तथा निर्देशनात्मक आदेशहरूको कार्यान्वयनमा देखिएको ढिलासुस्ती र कमजोर अपनत्वप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
मंगलवार सर्वोच्च अदालतद्वारा आयोजित ‘मानसिक स्वास्थ्यसम्बन्धी परमादेश तथा निर्देशनात्मक आदेशको कार्यान्वयनको अवस्था र चुनौतीहरू’ विषयक कार्यक्रममा बोल्दै उनले नेपालमा सर्वोच्च अदालतका आदेशलाई व्यवहारमा कार्यान्वयन गर्ने संस्कृतिमा अझै कमजोरी रहेको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)