अवार्ड विजेता ६ चिनियाँ फिल्मको नेपाल प्रदर्शन सुरु
kalakarmi.com · Tue Jun 02 11:28:36 GMT 2026

काठमाडौं- बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका ६ चिनियाँ फिल्महरूको प्रदर्शन कार्यक्रम काठमाडौंमा मंगलवारबाट सुरु भएको छ ।
बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवद्र्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस कार्यक्रम सागर झान निर्देशित फिल्म ‘ट्रयाप्ड’ प्रदर्शनसँगै सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)