सार्वजनिक बसमा महिलाको ब्याग चोरीको आरोपमा तीनजना पक्राउ
baahrakhari.com · Fri Jul 17 16:48:20 GMT 2026

काठमाडौं । सार्वजनिक बसमा महिलाको ब्याग चोरी गरेको आरोपमा तीनजनालई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई कास्कीको वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा रौतहटका ४२ वर्षीय गुरुप्रसाद बजगाई, रौतहटकै ३४ वर्षीय रविन खड्का र झापाका ४५ वर्षीय सूर्य भन्ने टेकबहादुर भुजेल छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)