दिल्लीमा रवि लामिछाने राजनीतिक भेटघाटमा व्यस्त
nepalviews.com · Tue Jun 02 11:43:54 GMT 2026

काठमाडौं । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।
मंगलबार दिउँसो दुई नेताबीच भेटवार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)