पूर्व गृहमन्त्री सुधन गुरुङ पुगे बालाजु प्रहरीमा
annapurnapost.com · Sat Jun 06 11:00:41 GMT 2026

काठमाडौं : नेपाली सेनामा कार्यरत ईश्वरी भुजेलको गएराती नेपाली ब्रो नामक कुमार थापा मगरले हत्या गरेपछि पूर्व गृहमन्त्री सुधन गुरुङ बालाजु प्रहरी कार्यालयमा पुगेका हुन्।
उनले हत्यामा संलग्नलाई कडा कारबाहीको मागसहित प्रहरीलाई सत्यतथ्य छानबिन गर्न अनुरोध गरेका छन्। गुरुङले मृतक ईश्वरी भुजेलको आमा र दिदीलाई भेटेर घटनाबारे जानकारी लिएका छन्। भुजेल गुरुङकै क्षेत्रकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)