‘पुरानो इसेवा अकाउन्टलाई मोटो रकम दिने’ भन्दै अनलाइन जुवाको जालो, यसरी फस्दैछन् सर्वसाधारण
techpana.com · Sat Jun 06 10:58:32 GMT 2026

काठमाडौं । डिजिटल वालेट इसेवाको नाम दुरुपयोग गर्दै सर्वसाधारणलाई अनलाइन सट्टेबाजीमा फसाउने गिरोह सक्रिय भएको पाइएको छ । तीन महिनाभन्दा पुरानो इसेवा अकाउन्ट भएका प्रयोगकर्तालाई मोटो रकम दिने प्रलोभन देखाएर जुवाको प्लेटफर्ममा पुर्याई रकम ठगी गर्ने गरेको खुलेको हो ।
पछिल्लो समय सामाजिक सञ्जाल, विशेषगरी फेसबुकमा इसेवाको नाम जोडेर दर्जनौं भ्रामक विज्ञापन छ्यापछ्याप्ती भेटिएका छन् । एआई टुल प्रयोग गरी बनाइएका यस्ता भिडिओ विज्ञापनमा ‘पुरानो इसेवा अकाउन्ट हुनेले एकैपटकमा तीन हजार रुपैयाँसम्म कमाउन सक्ने’ भन्दै दाबी गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)