सुद्गुरुलाई तातोपानीबाट काठमाडौं ल्याइयो
barnanmedia.com · Sat Aug 29 10:11:32 GMT 2026

कैलाश मानसरोवर यात्राबाट फर्किएका आध्यात्मिक गुरु जगदिश वासुदेव (सद्गुरु) लाई तातोपानी नाका हुँदै काठमाडौं ल्याइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, आज सिम्रिक एयरको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)