अमेरिकी बालबालिकालाई हानि पुऱ्याएको मुद्दामा १७ अर्ब डलरसम्म क्षतिपूर्ति तिर्न मेटा सहमत
setopati.com · Thu Aug 27 10:37:00 GMT 2026

अमेरिकी प्रविधि कम्पनी मेटाले आफ्ना सामाजिक सञ्जालले बालबालिकालाई हानि पुऱ्याएको मुद्दामा १७ अर्ब डलरसम्म क्षतिपूर्ति तिर्ने सहमति जनाएको छ।
अमेरिकाका २९ वटा राज्यहरूले एकजुट भई फेसबुक र इन्स्टाग्रामले बालबालिकालाई हानि पुऱ्याएको र मेटालाई ती हानिकारक प्रभावहरूबारे थाहा भएको दाबी गर्दै मुद्दा हालेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)