रास्वपा-भाजपा वार्ता : दुई दलीय सम्बन्ध विस्तारबारे छलफल
onlinekhabar.com · Tue Jun 02 12:31:37 GMT 2026

१९ जेठ, काठमाडौं । भारतको सत्तारुढ दल भाजपा र नेपालको सत्तारुढ दल रास्वपाबीच दुई दलीय सम्बन्ध र राजनीतिक कार्यदिशाबारे छलोफल भएको छ ।
रास्वपा सभापति रवि लामिछाने र भाजपा अध्यक्ष नितिन नविनबीच भएको आजको भेटमा दुई देश र पार्टीबीच सम्बन्ध मजबुत बनाउनेबारे कुरा भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)