हिमालयन रिइन्स्योरेन्ससहितका बिमा कम्पनीमा अर्बौं घोटाला: सुलभ र दीपकसहित ४० जनामाथि मुद्दा चलाउन सिफारिस
clickmandu.com · Tue Jun 02 12:32:54 GMT 2026

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्ससहितका बिमा कम्पनीमा अर्बौंकाे घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४० जनामाथि मुद्दा चलाउन सिफारिस गरेको छ ।
सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउँदै सुलभ अग्रवाल, दीपक भट्ट, शेखर गोल्छासहित ४० जनामाथि मुद्दा चलाउन सिफारिस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)