भारतीय दूतावासअगाडि प्रदर्शन गर्ने चार जना पक्राउ
barnanmedia.com · Tue Jun 02 12:45:42 GMT 2026

कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता गर’ भन्दै भारतीय दूतावासअगाडि प्रदर्शन गर्ने राष्ट्रिय जेन–जी नागरिक अभियानका चार जना पक्राउ परेका छन् ।
मंगलबार दूतावासअगाडि प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्रेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)