इश्वरी भुजेल हत्या प्रकरण : बालाजु प्रहरी वृत्तअगाडि तनाव, छानबिन गर्न गुरुङ र वुर्लाकोटीको माग
nepalviews.com · Sat Jun 06 11:13:58 GMT 2026

काठमाडौं । ‘नेपाली ब्रो’ नामले चिनिने टिकटकर कुमार थापा मगरले पत्नी इश्वरी भुजेलको हत्या गरेपछि बालाजु प्रहरी वृत्तमा पुगेर आफन्तहरूले कडा कारवाहीको माग गरेका छन् ।
शुक्रबार बेलुकी तारकेश्वर नगरपालिकास्थित लोलाङ, पैँयुटारमा स्कुटीमा सवार इश्वरीको टाउकोमा कुमारले रड प्रहार गरी हत्या गरेका थिए । हत्यारालाई कडा कारवाहीको माग राख्दै आफन्त र शुभेच्छुकहरुले प्रहरी कार्यालय बालाजुअगाडि नारावाजीसमेत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)