करिब ५५ लाख रुपैयाँ लुकाएर मलेसिया जान लागेका एयरलाइन्सका एक कर्मचारी पक्राउ
nepallive.com · Tue Jun 02 13:08:01 GMT 2026

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबरका विभिन्न देशका मुद्रा लुकाएर विदेश जान लागेका नेपाल एयरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका-१ निवासी ५० वर्षीय कमल नारायण विश्वास रहेका छन्। हाल उनी काठमाडौँको वनस्थलीमा बसोबास गर्दै आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)