सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आ. विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण
kendrabindu.com · Tue Jun 02 13:25:31 GMT 2026

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको आर्थिक सहयोगमा नवनिर्मित रुकुम पश्चिमको श्री जनप्रिय आधारभूत विद्यालयकोे भवन (सुलभ पहुँचयुक्त शौचालय सहित) आज समुद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
वि.सं. २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको भवनको पुनर्निर्माण कार्य सम्पन्न गरी बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले भवनको समुद्घाटन गरी विद्यालयका प्रधानाध्यापक हस्ांबहादुर खड्कालाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)