रसुवागढीमा भन्सार कार्यालयको भवन निर्माणमा खटिएका ४७ जना सम्पर्कविहीन
setopati.com · Sat Aug 29 10:27:38 GMT 2026

रसुवागढी नाकामा गएको विनाशकारी बाढी तथा पहिरोका कारण एकीकृत भन्सार कार्यालयको निर्माणाधीन क्षेत्रबाट ४७ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्।
सहरी विकास तथा भवन निर्माण विभाग, सघन सहरी तथा भवन निर्माण आयोजना (धादिङ) अन्तर्गत रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार कार्यालयको काम गरिरहेको रविना/श्याम सुन्दर जे.भी. ले जिल्ला प्रशासन कार्यालय, रसुवालाई पत्र लेख्दै ४७ जना सम्पर्कविहीन रहेको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)