काठमाडौँमा सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ
ratopati.com · Tue Jun 02 14:26:01 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनको सिक्री लुटपाट गरी बिक्री गर्ने कार्यमा संलग्न एक गिरोहलाई पक्राउ गरेको छ।
तारकेश्वर नगरपालिका वडा नम्बर ८ स्थित जरङ्खुमा भएको लुटपाटको घटनामा संलग्न व्यक्तिहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले मंगलबार जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)