गण्डकीको नीति कार्यक्रम: खेलकुदमा पुरानै कार्यक्रम दोहोरिए
nagariknews.nagariknetwork.com · Tue Jun 02 14:19:25 GMT 2026

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गरेको छ।
सरकारको वार्षिक नीति कार्यक्रम प्रदेश प्रमुख डिल्लीराज भट्टले सभामा प्रस्तुत गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)