रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
nepalviews.com · Tue Jun 02 14:29:54 GMT 2026

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ ।
पाँच दिने भारत भ्रमणमा रहेका रवि र शाहबीच मंगलबार साँझ दिल्लीमा वार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)