रवि लामिछानेले भेटे भारतीय गृहमन्त्री अमित शाह
baahrakhari.com · Tue Jun 02 14:38:33 GMT 2026

काठमाडौं । भारतको पाँचदिने भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् ।
लामिछानेले त्यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरलगायतसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)