रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
annapurnapost.com · Tue Jun 02 14:50:47 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीमा मंगलबार उनीहरूबीच भेटवार्ता भएको हो।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार उनीहरूबीच नेपाल र भारतबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)