रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबिच भेटवार्ता
nagariknews.nagariknetwork.com · Tue Jun 02 14:59:53 GMT 2026

भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल र भारतीय गृहमन्त्री अमित शाहबीच मंगलबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)