नक्सालमा कार्यालय खोलेर बसेका दुई चिनियाँ पक्राउ
nepalnews.com · Tue Jun 02 15:18:20 GMT 2026

काठमाडौँ। प्रहरीले काठमाडौँ महानगरपालिका १‚ नक्सालबाट दुई चिनियाँलाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार नारायणचौरको आरआर बिल्डिङ एन्ट्रो टेक्नोलोजी नामक कार्यालय खोलेर बसेका दुई चिनियाँलाई सोमबार पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)