त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी, ८२ जनाको टोली खटियो
barnanmedia.com · Sat Aug 29 10:37:29 GMT 2026

रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सुरुङको मुख खोल्न सुरु गरिएको छ ।
सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको बताउँदै सोही क्रममा शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)