प्राधिकरणले बिजुलीको लाइन काटेपछि पोखराको इन्टरनेट सेवा ठप्प
techpana.com · Thu Jan 05 11:07:07 GMT 2023
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेटा सेन्टरको विद्युत लाइन काटेपछि पोखरा र वरिपरिका क्षेत्रको इन्टरनेट सेवा ठप्प भएको छ । विवादित पोल भाडाको विषयलाई लिएर प्राधिकरणले एकपछि अर्को गर्दै इन्टरनेट सेवाप्रदायक कम्पनीको लाइन काट्न थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)