पोखरामा चक्रपथदेखि धार्मिक सर्किटसम्म
gorkhapatraonline.com · Tue Jun 02 16:11:46 GMT 2026

पर्यटनीय राजधानी पोखरामा आवश्यक पूर्वाधार निर्माण र पर्यटन प्रवर्धनलाई केन्द्रीत गरी गण्डकी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम पेश गरेको छ ।
मङ्गलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले सभामा आर्थिक वर्ष २०८३-२०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आगामी वर्ष एकीकृत पर्यटन विकास अवधारणा कार्यान्वयन गरिने भएको छ । लेकसाइड सराङकोट पोखरा चक्रपथ आगामी आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)