सहज देखिएन रविविरूद्धकाे ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ अभियोग संशोधन
janaaastha.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएका सहकारी ठगीसँगैको ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग हटाउने वा संशोधन गर्ने प्रक्रिया सजिलो नभएको संकेत सर्वोच्च अदालतले दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)