मध्यपूर्व तनावले तेल महँगिँदा पनि अमेरिकी शेयर बजार नयाँ कीर्तिमान
aarthiknews.com

काठमाडौं। मध्यपूर्वमा जारी भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। तर ऊर्जा बजारमा देखिएको दबाबका बाबजुद अमेरिकी शेयर बजारले भने सकारात्मक प्रदर्शन गर्दै नयाँ कीर्तिमान कायम गरेको छ।
सोमबारको कारोबारमा तेलको मूल्य बढेपछि प्रारम्भिक चरणमा लगानीकर्तामा केही चिन्ता देखिए पनि दिनको अन्त्यसम्म बजारमा आत्मविश्वास कायम रहँदा प्रमुख अमेरिकी शेयर सूचकहरू उकालो लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)