मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
reportersnepal.com · Sat Aug 29 10:47:05 GMT 2026

काठमाडौँ । मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यलाई तीव्रता दिन सरकारले मित्रराष्ट्रहरूसँग विभिन्न प्राविधिक सहयोगको प्रस्ताव गरेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै फरेन्सिक क्षमता अभिवृद्धि र विकट क्षेत्रमा राहत पुर्याउन आधुनिक प्रविधिको आवश्यकता रहेको बताउँद मित्रराष्ट्रहरूसँग सहयोगको प्रस्ताव गरेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)