मनमोहन अस्पतालको छतबाट हाम्फालेका युवकको मृत्यु
himalpress.com · Sat Aug 10 15:12:55 UTC 2024
काठमाडौँ– काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम्फालेका युवकको मृत्यु भएको छ।
प्रहरी वृत्त महाराजगञ्जका अनुसार अस्पतालको छैटौँ तलामा रहेको एस क्याफे रहेको स्थानबाट हाम्फालेका गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरुपराज आचार्यको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)