भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन
khabarhub.com · Sat Aug 29 10:53:21 GMT 2026

काठमाडौं – रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने भएका छन् ।
उनी असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई(लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)