ललितपुरका यी स्थानमा आज बिजुली काटिने
ekagaj.com · Fri Mar 21 00:46:25 GMT 2025

काठमाडौँ-
नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)