नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक आजबाट
ekagaj.com · Fri Mar 21 01:20:26 GMT 2025

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ ।
पहिलो महाधिवेशनपछि आजबाट सुरू हुन लागेको यो पहिलो केन्द्रीय समिति बैठक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)