युक्रेनका बालबालिकालाई स्वदेश फर्काउने ट्रम्पको प्रतिबद्धता
ekagaj.com · Fri Mar 21 01:23:55 GMT 2025

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमा अपहरणमा परेका हजारौँ बालबालिकालाई फिर्ता ल्याउन युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
युक्रेनमा युद्ध अन्त्यका लागि दबाब दिइरहेका राष्ट्रपति ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनसँग कुरा गरेको एक दिनपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोनमा यस विषयमा छलफल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)