मास्टर्नी गीतका लागि प्रियंकाले मागिन् माफी, युट्युबसहित सबै प्लेटफर्मबाट हटाइन्
deshsanchar.com · Fri Jul 17 16:37:56 GMT 2026

काठमाडौँ- नायिका प्रियंका कार्कीेले विवादित मास्टर्नी गीतले शिक्षकशिक्षिकाहरूमा पर्न गएको चोटप्रति माफी माग्दै उक्त गीत युट्युबलगायत सबै सामाजिक सञ्जालबाट हटाइएको जानकारी दिएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)