जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार जबरजस्ती करणीका दोषी पुनः पक्राउ
ratopati.com · Sat Aug 29 10:56:11 GMT 2026

काठमाडौँ । जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय कायम भई सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार रहेका कैदी पुरुषोत्तम पहारीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ।
ललितपुरको गोदावरी नगरपालिका वडा नं. ४ निवासी २९ वर्षीय पहारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रहरी टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९, बुद्धचोकबाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)