नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने
khabarhub.com · Sat Aug 29 10:58:27 GMT 2026

नवलपुर – रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व)का दुई पालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख सहयोग प्रदान गर्ने भएका छन् ।
भोटेकोशी बाढीका कारण भएको मानवीय क्षति, निजी तथा सार्वजनिक भौतिक संरचनामा पुगेको क्षति र जनजीवनमा परेको गम्भीर असरप्रति दुःख व्यक्त गर्दै जिल्लाका मध्यविन्दु नगरपालिका र देवचुली नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)