‘मास्टर्नी’ को प्रमोशनल गीत विवादः प्रियंका कार्कीको माफी, गीत सबै प्लेटफर्मबाट हटाइयो
kalakarmi.com · Sat Jul 18 00:23:32 GMT 2026

काठमाडौं– अभिनेत्री तथा निर्मात्री प्रियंका कार्कीले आफ्नो निर्माण तथा अभिनय रहेको फिल्म ‘मास्टर्नी’ को प्रमोशनल गीत ‘मास्टर्नी…’ लाई लिएर उत्पन्न विवादबारे औपचारिक धारणा सार्वजनिक गर्दै शिक्षक समुदायसँग क्षमायाचना गरेकी छिन् ।
शुक्रवार राति एक प्रेस नोट लेख्दै अभिनेत्री कार्कीले विवादित गीत युट्युबसहित सबै सामाजिक सञ्जालबाट हटाइसकेको जानकारी पनि दिएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)