पूर्वाधार विकासमन्त्री मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
shilapatra.com · Sat Jul 18 00:20:00 GMT 2026

कर्णालीको सडक पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कालीकोट पुगेका छन् ।
सडकको अवस्थाबारे शुक्रबार सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुखसहित कर्मचारीसँग संक्षिप्त जानकारी लिएलगत्तै मन्त्री लम्साल कर्णाली राजमार्ग दैलेखहुँदै कालिकोट पुगेको प्रतिनिधिसभा सांसद रमेशकुमार सापकोटाले जानकारी दिए । उनका अनुसार मन्त्री लम्सालले शनिबार कालिकोट–नाग्म–गमगढी सडक र आइतबार खुलालु–कोल्टी–सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्ने कार्यतालिका रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)