अल्पमतमा शाह सरकार, नयाँ गठबन्धनबारे तीव्र छलफल
nepalpress.com · Sat Jul 18 00:28:52 GMT 2026

कैलाली । आफ्नै सरकारले ल्याएको बजेट असार मसान्तसम्म पनि पारित गर्न नसकेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नैतिक संकटमा परेका छन्। त्यसअघि नै एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा पनि परिसकेका छन्।
अल्पमतको सरकार, त्यसमाथि बजेट असफल। मुख्यमन्त्री शाहसँग अहिले राजीनामा दिने वा संसद फेस गर्ने दुई विकल्प छन्। तर, उनलाई कुन दलले साथ दिने वा नदिने भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)