मेसी–यामल कसको पोल्टामा ? विजेतालाई साढे ७ अर्ब पुरस्कार, दोस्रो–तेस्रोलाई कति ? गोल्डेन बुटमा कडा प्रतिस्पर्धा
barnanmedia.com · Sat Jul 18 00:46:21 GMT 2026
विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ २०२६ फिफा विश्वकप अन्तिम मोडमा पुगेको छ। अब सबैको नजर लियोनेल मेसीको अर्जेन्टिना र युवा स्टार लामिन यामालको स्पेनबीच हुने फाइनल भिडन्तमा केन्द्रित छ। एकातिर करियरको अन्तिम विश्वकपमा मेसी इतिहास दोहोर्याउने लक्ष्यमा छन् भने अर्कोतिर यामाल पहिलोपटक विश्व फुटबलको सर्वोच्च उपाधि जितेर नयाँ युगको सुरुवात गर्न चाहन्छन्।
फाइनलको विजेताले ५० मिलियन अमेरिकी डलर (करिब साढे ७ अर्ब रुपैयाँ) पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले ३३ मिलियन डलर (करिब साढे ४ अर्ब रुपैयाँ) र तेस्रो हुने टोलीले २९ मिलियन डलर (करिब ४ अर्ब रुपैयाँ) पुरस्कार पाउनेछ। चौथो स्थान हासिल गर्ने टोलीलाई २७ मिलियन डलर प्रदान गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)